Sunday, June 12, 2016

यि कबि राज जुम्ली पनि अच्चमकै छन, बाटामा देख्याे की च्याप्प समात्ने, फुटु खिचिहाल्ने ।



यि कबि राज जुम्ली पनि अच्चमकै छन, बाटामा देख्याे की च्याप्प समात्ने, फुटु खिचिहाल्ने । हाम्रा अनुहारमा कबिता छैनन् क्यार । बरू हामीले हिडेका पैतालाका डाेवले अनेकाैँ खाले समकालीन नेपालका कथा भन्छ, इतिहासका नलेखिएका ब्यथा कहन्छ,सक्दाे समयकाे गाडी ठेल्ने दायित्व निभाएकै छाैँ, इतिहास अन्त भयाे भनेर कहिल्यै चित्कारेनाैँ । भैरव दार्इ (रिसाल )त अझ ८६ बर्षिय तरूणाे हाे,जस्ले भाैतिक युवाहरूलार्इ मानसिक युवा बनेर युवापनकाे सार्थकता हुन्छ भनेर चुनाैती दिइरहेकै छ । भैरव बन्नु अाफैमा चुनाैती हाे । कबि..... राज, भैरव अाफैँमा एउटा सुन्दर कबिता भने पक्कै हाे ।

No comments:

Post a Comment