Monday, December 7, 2015

भिन्नताको एकता शक्ति बनाओँ हामि नेपालिको! Nepal is also discussing religion and it would be very interesting in present Indian context,I assure!

भिन्नताको एकता शक्ति बनाओँ हामि नेपालिको! Nepal is also discussing religion and it would be very interesting in present Indian context,I assure!

Palash Biswas

मेची देखी महाकाली्का हामि सबै हो नेपालि
जनता बीच छैन विभेद हामी सबै हो नेपालि
बाहुन जातिको दमनले दुख्याछ सबै नेपालि
खसभाषाको दमनले रुदैछ धेरै जसो नेपालि

केरा देखी पेट्रल सम्म हिन्दुस्तानको अधिनमा छ हेर नेपाल
देवनागर लिपि देखी भाषा शब्द हिन्दीमा भर पर्याछ नेपाल
नेपाल संवत लाइ फ्याकी विक्रम संवतलाइ ढोग्ने यो नेपाल
बन्दैन अनि हिन्दुस्तानको दुर्व्यवहारको सिकार यो नेपाल?

ढीलै भएपनि नाकाबन्दि बाट नयाँ पाठ सिकौँ
एक नेपालिले अर्को नेपालिको दमन अब नगरौँ
एक धर्मले अर्को धर्मप्रति कुनै दुर्व्यवहार नगरौँ
नेपालि नेपालि बिच कुरा मिलाउने प्रयास गरौँ

जाति, धर्म र भाषा भिन्नता विशेषता हो नेपालिको
यी सबै एउटै देसमा बनेका विशैषता हो नेपालिको
हिमाल पहाड तराइले जोडेको छ यो देस नेपालिको
भिन्नताको एकता शक्ति बनाओँ हामि नेपालिको
- डा. सुवन् वज्राचार्य

On Sun, Dec 6, 2015 at 2:09 PM, Kishore Sherchand <ksherchand@yahoo.com> wrote:
Dear friends,
People fight for Dharma too and depends on how you interpret. To my understanding in Hindu Sanatani in simple language I have read Dharma meansDuty. But in Buddhism Dharma is more than just a duty. This is highly debatable. You can define Dharma in different perspectives. Christians and Muslims may have different versions.
Here is what the dubbed "Buddha Boy" said in his speech when he spoke against the Gadhimai Festival in 2009. He then became the target of attack.  He is the first person in the world who spoke about this festival and highly internationalized. He deserves the due recognition.
I was told that he wanted to speak out against the another horrible festival Vijaya Dashami. He was suggested by his devotees not to speak. He did not speak then.


Dear All,
Yes in the past or medieval period or before, all religions were on fight whether it in in the Indian, Arabic, European, Chinese sub-continents so used for power and struggles. The concept of Secularism was thus evolved to separate the religion from state.  I think the Muslim still has not abandoned although they have their own version. But most have now realized. The Hindu Rastra Nepal has given some pseudo-secularism. If India Hinduvta does that there will be a big fight again. 

That is why I am saying secularism is the best option and will not alienate the Hindu Sanatani at any case. The 80 percent has no practical meaning otherwise USA should adopt Christianity. Of course this is not the panacea for all problems. I am sure that the Nepalese people will realize this over time. This is just the beginning. I wish all the best. 
Maitreya !
 

Date: Sun, 6 Dec 2015 22:13:34 -0500
Subject: Re: AGAINST THE WRONG INTERPRETATION
From: shekhar1962@gmail.com
नमस्कार सबैमा 
बास्तबमा आजको   समयमा  धर्म को बिषयमा कुनै  बहानामा  एक  अर्को   प्रति  लक्षित  गरि  राम्रो  नराम्रो वा सानो   ठुलो  वा  बैज्ञानिक  अबैज्ञानिक   भनेर  विवाद वा  बहस  धर्म नचिन्नु   न बुझ्नु  हो   भन्दा  अन्यथा  नहोला .सबै  धर्म  (आस्थाको )आफ्नै  विशिष्ठता छ जुन  तत्कालिन समाजको मानसिकताको उपज हो   भनेर बुझ्नुपर्छ ..कुनै  पनि  धर्म (आस्था )को अन्तिम लक्ष्य सामाजिक मर्यादा  सुख   शान्ति  र मानब सेवा  नै हो .जो तत्कालिन समाजको दिशा निर्देशन थियो .ब्रमाण्डको बढ्दो मानब सागर बिकसित प्रविधिले गर्दा ग्लोबल भिलेज को अबधारणा आइसकेको अबस्थामा मिस्रित यो समाजमा  अब  धर्म (आस्था)मात्र  तत्कालिन समाज वा पुर्बजको पहिचान को  रुपमा मात्र जीवित छ 
यहि इमेलमा बहसमा रहनु भएको आदरणीय सबैमा एउटा प्रश्न के  ?यहाँ हरु ले पक्ष  लिनु भएको आस्था वा धर्म प्रति पुर्णरुपमा अनुकरण गर्नु भएको छ ?हामि बुद्धको उपदेश प्रबाह त् गर्छौ तर के बुद्ध हुन् सक्छौ ?सक्दैनौ नि ?हो त्यसैले हामि लाइ एक अर्को को आस्थाको उचाई नाप्ने राम्रो न राम्रो भन्ने अधिकार छैन .मैले यो  भन्दा अगाडी पनि स्पस्ट पाएको हु कि  धर्म( आस्था )तत्कालिन सानो समाजको मानसिकता अनुरुप वा तत् तत् समाज लाइ लक्षित गरि तत् तत् समाजका अग्रज हरुले लिखत गरेका हुन् जसरि आज फरक देश मा फरक संबिधान छ जहाँ राम्रा न राम्रा पक्ष  देखिन्छ तर सम्बन्धित समाज वा देशको मानसिकता अनुरुप निर्माण हुन्छन भएका छन् .(तर हाम्रोमा त् उल्टो हुदैछ है )त्यसैले धार्मिक ग्रन्थ  तत्कालिन समाजको संबिधान थियो मुखिया हाकिम राजा सामन्त समेत को उपस्थिति न भएको अबस्थामा राम्रो काम लाइ प्रेरित र न राम्रो काम लाइ हतोत्साहित गर्न पाप र  धर्म अनि पापीले पाउने दुखको  त्रास  र धर्मात्माले पाउने सुखको आसा देखाइएको लेखिएको थियो जब जनसंख्या वृद्धि संगै अनेक कारणले यो पाप र धर्मको सिमा नाघ्न थाल्यो समाजले (मानब )अनि मुखिया सामन्ती राजा शेना प्रहरी जेल संबिधान नियम कानुनको निर्माण गरि सम्मान र दण्डित गर्न थालियएको हो र पछिल्लो समयमा यो ब्रमाण्डमा ब्यापक बिकृति र विसंगति बढी सकेको अबस्थामा महामानव गौतम बुद्धको जन्म र वहाले यी मानब जन्य बिकृति र विसंगति लाइ न्यूनीकरण को लागि उपदेश आदर्श समाज निर्माणको लागि नीति निर्माण गर्नु भयो .जसले त्यो अवस्था देखि यो र अर्को अवस्था सम्म मानवमा बिबिध कारणले आउने दुख पिडा लाइ न्यूनीकरण गर्ने गराउने सुत्र हरु प्रतिपादन गर्नु भयो .
मनमा "धार्मिकता "छैन भने धर्मको नाममा बहस गर्नुको तुक पनि छैन जब मन भित्र धार्मिकता  हुन्छ उ स्वयम् अनुकरणीय हुन्छ महामानव बुद्ध झैँ उसले विवाद गर्दैन .आउनुस प्रत्यक मानब ले प्रत्यक मानब लाइ अनि धर्म (आस्था )लाइ उचित उचित सम्मान र विशिष्ठता पुर्बक मर्यादा गरौ .बिबेकसिल जिम्मेवार शान्त सभ्य र सम्बृद्ध समाज निर्माण गर्न एक आपसमा सदभाब स्नेह प्रेम सदाचार सम्मान र सहयोगको भावना बिकास गरौ .
शुभ होस् शान्ति होस् सबैको जय होस् 

No comments:

Post a Comment