Thursday, July 28, 2016

नेपाललाई सिक्किम वा ‘सुखी’ भूटान कसरी बनाउने ?

On Thu, Jul 28, 2016 at 3:25 AM, Rabi Raj Thapa <thapa.rabiraj@gmail.com> wrote:

नेपाललाई सिक्किम वा ‘सुखी’ भूटान कसरी बनाउने ?
म त यो प्रश्नलाई सच्याएर पढन पढाउन चाहन्छु: नेपाललाई  सिक्प्नेकिम वा भुटान जस्तो कसरी नबनाउने? 
यसको साधारण उत्कतर हरु निम्सैन हुन सक्कोछन्:

पहिले : आश र दयामा झुण्डिने वानी त्यागेर। 

देश र समाज एक एक व्यक्तीले बनेको हुन्छ। शुन पानी छर्केझैँ सोलो-डोलो हेराई रशोचाई परिवर्तन गरेर बाच्ण जान्नु पर्यो। एकजना महात्मा गान्धीले पुरा वेलायतीलाई अहिंशाको हतियारले थर्काउन सके, हिजो नेल्सन मण्डेला र मार्टिन लुथर ले त्यसै गरे।  डा. गोविन्द के सीले पनि पटक पटक जितिरहेका छन् थोरै थोरै भएतापनि। १५००० को ज्यान लिने हरु रगत, डण्डा, झण्डा देखी नडराय पनि, भोक त त्यागी देखी त गल्दा रहेछन भन्ने डा. के सी ले देखाईदिएका छन। भोली महाविर पुनले गर्ने चेतावनी दिएका छन। तर कृष्ण पहाडि जस्ता डुलो कुरा, गेरु वश्त्र र अनसन बाट वेपत्ता हुने जस्ताले नेपालमा बिरोध गर्ने बनेको त ताक परे तिवारी जस्तो मात्र हो। अरुको द्रव्य र दाना पानीमा "ं शर्वभौम, स्वाभिमान र स्ँतन्त्र छुभन्टानेर ठुला ठुला भाषण छाँट्नु सुतुरमुर्गाले टाउको लुकायर कसैले देखेका छैनन भनि ठान्नु जस्तो मात्र हो।
विचार बदलौँ पटुका कस्न सिकौँ। there is a saying "man must suffer to be wise". धर्म, आश्था र आफ्नै समाज र सभ्यतामा विश्वास गरौँ। सदभावना पार्टीले साँच्चै सदभावना बोकेको छ कि दुर्भावना, उनीहरुले स्पष्टता भावना देखाउनु पर्यो भाषा र रङ देखाएर निहु खोज्नु भएन। कुरा भने भावनाको व्याबहार भने बनियाको? यो त कतै मिल्दै मिल्दैन, होईन र?     
we must not invite HATE-CRIME . this term is new to Nepalese. But there are symptoms that people want to inject in this harmonious society. Look at Tamils and Sinhalas of Sri-Lanka, Sias and Sunnies of Arab. 
Read to Herman Hess's Siddhartha's three Mantras: " I can think, I can wait, I can wait". 
India did the same to drive mighty British Empire. We can do the same to drive foreign influences by Hardening the Target; i.e. our will power, determination and confidence.
एउटा सानो उदाहरण: शुरक्षा फौजहरुले बाढीमा फँसेका जनतालाई धमाधम उद्धार गर्दैछ। त्यहाँ अब औषधी, खाना , बस्ने कुरा चाहिन्छ। सेना प्रहरीले त बोकेर शुरक्षीत ठाउँसम्म ल्यउने पो हो; अब जनताले खान पर्दैन, बिमारी बयो बने औषधीमुले गर्न पर्दैन। यहाँ नेता को को मन्त्री बन्ने बनाउनेमा व्यस्थ छन। डाक्टरहरु कराटे का डनहरुसंग नारा जुलुसमा मग्न छन, सारा नेपाली हरु भोका नाङ्गा मुसा भएका छन, सारा बिदैसीहरु यहाँ ढाडे बिराला बनेर चाहारी राखेका छन। हिँडनेको आखाछैन, देख्नेले बोलीदिँदैन। 
यस्ताकुराहरु लट्टाईँका धागा जस्ता छन्, जती तान्यो त्यत्यीकै लम्बिदैजाने, अनी गाँठो पर्ने र अल्झिने। त्यसैले यसलाई यहीँ बिट मार्नु सबेको लागी श्रेयहोला। 
सँधै सिक्किम सिक्किम, भुटान, भुटान भनि वस्यो भने त्यस्तै हुन जाला; नेपाल नेपाल भन्न सिकौँ, के गर्नु पर्ने हो नबोली गर्न सिकौँ, सबै टिक हुन्छ भन्ने मलाई लाग्छ। 
जय होस्। 
जय नेपाल
अनी Thank you    



2016-07-27 16:15 GMT+05:45 The Himalayan Voice <himalayanvoice@gmail.com>:
नेपाललाई सिक्किम वा ‘सुखी’ भूटान कसरी बनाउने ?


अडान नभएका नेता भनेर डा. बाबुराम भट्टराईहरुद्वारा भन्ने गरिएका  मोहन बिक्रम सिंहको भनाई ठीक हो जस्तो लाग्यो । " मधेशवादीहरूले जुन मागहरू गरिरहेका छन्, ती साध्य नभएर साधन मात्र हुन् । प्रथमत: ती मागहरूले तराईका शोषित, उत्पीडित मधेशी वा थारु जनताका हितहरूको प्रतिनिधित्व गर्दैनन् र तिनीहरूले खालि भारतीय विस्तारवादी स्वार्थको नै सेवा गर्दछन् । द्वितीय, तराईलाई नेपालबाट अलग गराउने, नेपाललाई सिक्किम वा, कम से कम ‘सुखी’ भूटानको अवस्थामा नपुर्‍याउँदासम्म उनीहरूको आन्दोलन चलिरहने छ । " 




_________________

The Himalayan Voice
Cambridge, Massachusetts
United States of America
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2016]

No comments:

Post a Comment