Wednesday, June 22, 2016

’मङ्गलवार विधानसभामा राज्यको श्रममन्त्री मलय घटकले भन्नुभयो— "चियाबगानमा कुपोषण वा भोकमरीले गर्दा कुनैपनि श्रमिकको मृत्यु भएको छैन। २०१६ को ३० एप्रिल सम्म कसैले आत्महत्या पनि गरेको छैन।" त्यसपछि मन्त्रीले अझै भन्नुभयो "मानिस नश्वर हो, चिया बगानको मान्छे भनेर के कोही दुई-तीन सय वर्ष बाँच्न सक्छ र?"..... बंगला खबरकागज "एई समय"मा अलकेमिस्टको बगानहरू अनि सम्पूर्ण चियाबगान माथि हिज विधानसभामा भएको बहसको एउटा रिपोर्टिंग बाट.

Samik

No comments:

Post a Comment